"समृद्ध बैजनाथ हाम्रो अभियान,

नागरिकको मुहारमा मुस्कान"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
स्थायी बसोबास सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. बसाईं सराईको हकमा बसाई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
४. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
रु. २५०/- — सोही दिन (सर्जमिनको हकमा बढिमा ३ दिनभित्र) वडा अध्यक्ष
का.बा.वडा अध्यक्ष
वडा सचिव
— — — In-person वडा कार्यालय प्रचलित कानून बमोजिम आवश्यक प्रकृया अनुसार — —