सरुवा सहमति लिन आउने सम्बन्धी सूचना ।
सरुवा सहमति लिन आउने सम्बन्धी सूचना ।
Powered by
riri one
प्रस्तुत विषयमा यस कार्यालयको स्वीकृत संगठन संरचना तथा दरबन्दी बमोजिम तपसिल अनुसारका स्थायी पदहरु रिक्त रहेको हुँदा अन्तर स्थानीय तह सरुवा भई आउन चाहानुहुने लुम्बिनी प्रदेशको स्थानीय तहहरुमा कार्यरत स्थायी कर्मचारीहरुले आफु कार्यरत स्थानीय तहको सरुवा भई जाने सरुवा सहमति लगायतका आवश्यक कागजातहरु सहित सरुवा सहमति लिनका लागि ७ दिन भित्रमा स्वयम् उपस्थित भई निवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।