लामखुट्टेबाट हुने विपदजन्य महामारी रोगको रोकथाम तथा न्यूनीकरणको लागि आवश्यक विषादी तथा सहायक सामग्री खरिद कार्यको लागि लिखित दरभाउ पत्र पेश गर्ने बारे सूचना ।