"समृद्ध बैजनाथ हाम्रो अभियान,

नागरिकको मुहारमा मुस्कान"

header AD
All wards
आधारभूत जानकारी
राजु रुचाल ठकुरी
9848023902
ward2.baijanathmun@gmail.com
डीगिया
Ward statistics
Population 10881
Households 2586
Area 18.1
संक्षिप्त विवरण (Short Description)
बैजनाथ गाउँपालिकाको वडा नं २ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु १,२,३ मिलेर बनेको छ ।
दोस्रो पटक २०७९ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि राजु रुचाल ठकुरी वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा प्रेम ब. थापा निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.24390500° N, 81.63287500° E