"समृद्ध बैजनाथ हाम्रो अभियान,

नागरिकको मुहारमा मुस्कान"

header AD
All wards
आधारभूत जानकारी
निखील बैगार
9858027538
ward3.baijanathmun@gmail.com
नौबस्ता
Ward statistics
Population 9466
Households 2251
Area 14.26
संक्षिप्त विवरण (Short Description)
बैजनाथ गाउँपालिकाको वडा नं ३ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु ४,५,६,७ मिलेर बनेको छ ।
दोस्रो पटक २०७९ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निखील बैगार वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा राम चरण थारु निर्बाचित हुनुभएको थियो |
नक्शा दृश्य (Map View)

Coordinates: 28.23597300° N, 81.65976400° E