"समृद्ध बैजनाथ हाम्रो अभियान,

नागरिकको मुहारमा मुस्कान"

header AD
All wards
आधारभूत जानकारी
प्रेम बहादुर शाही
9848042172
ward4.baijanathmun@gmail.com
बानियाभार
Ward statistics
Population 5216
Households 1240
Area 15.8
संक्षिप्त विवरण (Short Description)
बैजनाथ गाउँपालिका वडा नं. ४ लुम्बिनी प्रदेशको बाँके जिल्ला बैजनाथ गाउँपालिका अन्तर्गतका ८ वटा वडा मध्ये एक वडा हो ।
पूर्व तथा दक्षिणमा कोहलपूर नगरपालिका वडा नं. १, २ र ३ तथा पश्चिममा बैजनाथ गाउँपालिका वडा नं. ३ र ५ साथै उत्तरमा बाँके राष्ट्रिय निकुन्जको विचमा यो वडाको अवस्थिती रहेको छ| ।
साविकका नौवस्ता गाउँ विकास समितिका वडा नं. ८ र ९ दुइ वडा मिलेर हालको वडा नं. ४ को स्थापना भएको हो ।
हाल यस वडामा २०७९ सालको स्थानीय तहको निर्वाचनमा श्री प्रेम बहादुर शाही वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभएको छ ।
२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा काली ब. सिंह निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.23056300° N, 81.63048400° E