"समृद्ध बैजनाथ हाम्रो अभियान,

नागरिकको मुहारमा मुस्कान"

header AD
All wards
आधारभूत जानकारी
देव बहादुर रावत
9858022317
ward5.baijanathmun@gmail.com
बनकटवा
Ward statistics
Population 11173
Households 2656
Area 14
संक्षिप्त विवरण (Short Description)
बैजनाथ गाउँपालिकाको वडा नं ५ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु ४,६,७,८, मिलेर बनेको छ ।
यस वडाका जनप्रतिनिधि देव बहादुर रावत २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।
२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा मन बहादुर खत्री निर्बाचित हुनुभएको थियो ।
विशेष गरि ब्राम्हण/क्षेत्री/ठकुरी/सन्यासी/जनजाती समुदाय को बसोबास रहेको यो वडा कृषि क्षेत्रमा सबैभन्दा उच्च रहेको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.20354800° N, 81.62175900° E