"समृद्ध बैजनाथ हाम्रो अभियान,

नागरिकको मुहारमा मुस्कान"

header AD
All wards
आधारभूत जानकारी
दिनेश कुमार थारु
9848197678
ward7.baijanathmun@gmail.com
पेडारी
Ward statistics
Population 3208
Households 745
Area 8.38
संक्षिप्त विवरण (Short Description)
बैजनाथ गाउँपालिकाको वडा नं ७ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु १,२,३ मिलेर बनेको छ ।
२०७९ सालको दोस्रो स्थानीय निर्वाचनबाट जनप्रतिनिधि दिनेश कुमार थारु वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्षको पदमा सिताराम थारु निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.16074200° N, 81.61587800° E