FAQs Complain Problems

वडा नं. २ - डीगिया

परिचय :

बैजनाथ गाउँपालिकाको वडा नं २ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु  १,२,३ मिलेर बनेको छ । 

दोस्रो पटक २०७९ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि राजु रुचाल ठकुरी वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा प्रेम ब. थापा निर्बाचित हुनुभएको थियो ।

 

वडा नक्शा :

वडा क्षेत्रफल : 
१८.१ वर्ग कि मि
जनसंख्या: 
१०८८१
सम्पर्क नं.: 
9848023902
इमेल: 
ward2.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9848023902
वडा सदस्य
9866802830
वडा सदस्य
9800575481
महिला सदस्य
9842323543
दलित महिला सदस्य
9814590394

कर्मचारी

वडा सचिव
9868219101