FAQs Complain Problems

वडा नं. २ - डीगिया

परिचय :
बैजनाथ गाउँपालिकाको वडा नं २ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु  १,२,३ मिलेर बनेको छ | यस वडाका जनप्रतिनिधि  प्रेम ब. थापा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
कर्मचारी विवरण :
       १.   श्री मदन प्रसाद थारु
             वडा सचिव
             9868219101   
       ३.   टिका घर्ति
            सामाजिक परिचालक
       ४.  बिर ब. रावत
            कार्यालय सहयोगी
      

वडा क्षेत्रफल : 
१८.१ वर्ग कि मि
जनसंख्या: 
७११७
सम्पर्क नं.: 
९८४८१३४४०४
इमेल: 
ward2.baijanathmun@gmail.com

जन प्रतिनिधि

वडा अध्यक्ष
९८४८१३४४०४
महिला सदस्य
९८६६८०२८३०
दलित महिला सदस्य
९८१४५९०३९४
वडा सदस्य
९८४८०४४४६१
वडा सदस्य
९८४८२७२२६३