FAQs Complain Problems

वडा नं. ४ - बानियाभार

परिचय :

बैजनाथ गाउँपालिका वडा नं. ४ लुम्बिनी प्रदेशको बाँके जिल्ला बैजनाथ गाउँपालिका अन्तर्गतका ८ वटा वडा मध्ये एक वडा हो ।

पूर्व तथा दक्षिणमा कोहलपूर नगरपालिका वडा नं. १, २ र ३ तथा पश्चिममा बैजनाथ गाउँपालिका वडा नं. ३ र ५ साथै उत्तरमा बाँके राष्ट्रिय निकुन्जको विचमा यो वडाको अवस्थिती रहेको छ| ।

साविकका नौवस्ता गाउँ विकास समितिका वडा नं. ८ र ९ दुइ वडा मिलेर हालको वडा नं. ४ को स्थापना भएको हो ।

हाल यस वडामा २०७९ सालको स्थानीय तहको निर्वाचनमा श्री प्रेम बहादुर शाही वडा अध्यक्ष पदमा निर्वाचीत हुनुभएको छ ।

२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा काली ब. सिंह  निर्बाचित हुनुभएको थियो ।

 

वडा नक्शा :

वडा क्षेत्रफल : 
१५.८ वर्ग कि मि
जनसंख्या: 
५२१६
सम्पर्क नं.: 
9848042172
इमेल: 
ward4.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9848042172
आर्थिक विकास समिति संयोजक
महिला सदस्य / कार्यपालिका सदस्य
9864883920
वडा सदस्य
9858024269
वडा सदस्य
9868108022
दलित महिला सदस्य
9842671487

कर्मचारी

वडा सचिव
9851174571
कार्यालय सहायक
9868219100
कार्यालय सहयोगी
9868208856