FAQs Complain Problems

वडा नं. ५ - बनकटवा

परिचय :

बैजनाथ गाउँपालिकाको वडा नं ५ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु  ४,६,७,८, मिलेर बनेको छ ।

यस वडाका जनप्रतिनिधि देव बहादुर रावत २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।

२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा मन बहादुर खत्री निर्बाचित हुनुभएको थियो ।

विशेष गरि ब्राम्हण/क्षेत्री/ठकुरी/सन्यासी/जनजाती समुदाय को बसोबास रहेको यो वडा कृषि क्षेत्रमा सबैभन्दा उच्च रहेको छ ।

वडा नक्शा :

 

वडा क्षेत्रफल : 
१४ वर्ग कि मि
जनसंख्या: 
१११७३
सम्पर्क नं.: 
9858022317
इमेल: 
ward5.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9858022317
वडा सदस्य
9860202333
वडा सदस्य
9848150301
दलित महिला सदस्य
9804542215

कर्मचारी

वडा सचिव
9860477033
सहायक पाँचौ
9848065144
सामाजिक परिचालक
9812461405
कार्यालय सहयोगी
9819508026