FAQs Complain Problems

वडा नं. ५ - बनकटवा

बैजनाथ गाउँपालिकाको वडा नं ५ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु  ४,६,७,८, मिलेर बनेको छ | यस वडाका जनप्रतिनिधि मन बहादुर खत्री २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राम्हण/क्षेत्री/ठकुरी/सन्यासी/जनजाती समुदाय को बसोबास रहेको यो वडा कृषि क्षेत्रमा सबैभन्दा उच्च रहेको छ |
कर्मचारी विवरण :
       १.   गोविन्द प्रसाद चालिसे
             वडा सचिव
             ९८५८०२८६७० 
       २.   दल ब. सुनार
            सामाजिक परिचालक
            ९८४८०१६६५१
            dbsunar123@gmail.com
      ३.   तुलसी राम थारु
            कार्यालय सहयोगी
            ९८१९५०८०२६

 

वडा क्षेत्रफल : 
१४ वर्ग कि मि
जनसंख्या: 
८५३२
सम्पर्क नं.: 
९८५८०२५७३१
इमेल: 
ward5.baijanathmun@gmail.com

जन प्रतिनिधि

वडा अध्यक्ष
९८५८०२८६७१
महिला सदस्य
९८००५०४३४६
दलित महिला सदस्य
९८००५४१९५७
वडा सदस्य
९८००५५६३९९
वडा सदस्य
९८५८०४०१६०