FAQs Complain Problems

वडा नं. ८ - टिटिहिरीया

परिचय :

बैजनाथ गाउँपालिकाको वडा नं ८ साबिक टिटिहिरिया गाउँ विकास समितिका वडाहरु  १ देखि ९ मिलेर बनेको छ ।

यस वडाका जनप्रतिनिधि भगन थारु २०७४ र २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।

 

वडा नक्शा :

 

वडा क्षेत्रफल : 
२३.५७ वर्ग कि मि
जनसंख्या: 
९९१४
सम्पर्क नं.: 
9858066671
इमेल: 
ward8.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9858031133
द. महिला सदस्य / कार्यपालिका सदस्य
9842358998
वडा सदस्य
9848153844
वडा सदस्य
9861363982
महिला सदस्य
9848923166

कर्मचारी

वडा सचिव
9844829110
सामाजिक परिचालक
9848184435
मेलमिलाप सहजकर्ता
9868263550
कार्यालय सहयोगी
9742940845