FAQs Complain Problems

वडा नं. ३ - नौबस्ता

परिचय :

बैजनाथ गाउँपालिकाको वडा नं ३ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु  ४,५,६,७ मिलेर बनेको छ ।

दोस्रो पटक २०७९ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निखील बैगार वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा राम चरण थारु निर्बाचित हुनुभएको थियो |

 

वडा नक्शा :

 

वडा क्षेत्रफल : 
१४.२६ वर्ग कि मि
जनसंख्या: 
९४६८
सम्पर्क नं.: 
9858027538
इमेल: 
ward3.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9858027538
महिला सदस्य / कार्यपालिका सदस्य
9868063211
सामाजिक विकास समिति संयोजक
वडा सदस्य
9848062068
वडा सदस्य
9866957884
दलित महिला सदस्य
9745496191

कर्मचारी

वडा सचिव
9860933019
kctilak61@gmail.com