FAQs Complain Problems

वडा नं. ३ - नौबस्ता

बैजनाथ गाउँपालिकाको वडा नं ३ साबिक नौबस्ता गाउँ विकास समितिका वडाहरु  ४,५,६,७ मिलेर बनेको छ | यस वडाका जनप्रतिनिधि राम चरण थारु २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
कर्मचारी विवरण :
       १.   रमेश पौड्याल
             वडा सचिव
             ९८६२२१८०७१
       २.   द्रूपति थारु
             सामाजिक परिचालक
       ३.   बिर्ख राना
            कार्यालय सहयोगी

वडा क्षेत्रफल : 
१४.२६ वर्ग कि मि
जनसंख्या: 
५९८६
सम्पर्क नं.: 
९८५८०३६४८३
इमेल: 
ward3.baijanathmun@gmail.com

जन प्रतिनिधि

वडा अध्यक्ष
९८५८०३६४८३
महिला सदस्य
९८४८०६६४९४
दलित महिला सदस्य
९८२२४७०४६४
वडा सदस्य
९८४८०६१०८२
वडा सदस्य
९८४४८७७८६५