FAQs Complain Problems

वडा नं. ६ - सम्झना

परिचय :

बैजनाथ गाउँपालिकाको वडा नं ६ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु  ५,९ मिलेर बनेको छ |

दोस्रो २०७९ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि भुपाल पुन मगर वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा भद्र ब. बस्नेत निर्बाचित हुनुभएको थियो |

 

वडा नक्शा :

वडा क्षेत्रफल : 
८.८७ वर्ग कि मि
जनसंख्या: 
९६७२
सम्पर्क नं.: 
9858066671
इमेल: 
ward6.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9858066671
वडा सदस्य
9848264341
वडा सदस्य
9812437912
महिला सदस्य
9868675439
दलित महिला सदस्य
9848186529

कर्मचारी

वडा सचिव
9858022979