FAQs Complain Problems

वडा नं. ७ - पेडारी

परिचय :

बैजनाथ गाउँपालिकाको वडा नं ७ साबिक बनकटवा गाउँ विकास समितिका वडाहरु  १,२,३ मिलेर बनेको छ ।

२०७९ सालको दोस्रो स्थानीय निर्वाचनबाट जनप्रतिनिधि दिनेश कुमार थारु वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

२०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्षको पदमा सिताराम थारु निर्बाचित हुनुभएको थियो ।

 

वडा नक्शा :

 

वडा क्षेत्रफल : 
८.३८ वर्ग कि मि
जनसंख्या: 
२७१९
सम्पर्क नं.: 
9848197678
इमेल: 
ward7.baijanathmun@gmail.com

जनप्रतिनिधि

वडा अध्यक्ष
9848197678
वडा सदस्य
9812416091
महिला सदस्य
9822484908
वडा सदस्य
9822487149
दलित महिला सदस्य
9819567089

कर्मचारी

वडा सचिव
9848177921
सामाजिक परिचालक
9822550666
कार्यालय सहयोगी
9800511363