FAQs Complain Problems

समाचार

विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
• निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
प्रक्रिया: 
• निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने • वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने • निवेदन दर्ता गर्ने • तोकीएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |