FAQs Complain Problems

बैजनाथ गाउँपालिकाको कार्यालय

Read More

गावर होमस्टे

Read More

गावर अस्ट्रीच फारम

Read More

बैजनाथ गाउँपालिकाको संक्षिप्त परिचय

बैजनाथ गाउँपालिका प्रदेश नंं. ५ को बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

सुचना अधिकारी

बैजनाथ गाउँपालिका बाँके कोभिड-19 रिपोर्टिंग विवरण

Pages

जन प्रतिनिधि

अध्यक्ष
9858046764/9858066650
mruchal.npj@gmail.com
उपाध्यक्ष
9864782118/9858066651
sharada.sn2@gmail.com

कर्मचारी

प्रमुख प्र. अधिकृत
प्रशासन
9858024336
mjshahi@gmail.com
लेखा अधिकृत
आर्थिक प्रशासन
9858041922
purnajaishi27@gmail.com
अधिकृत
योजना तथा अनुगमन
9851211258
dineshnepali22@yahoo.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका र वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |

Pages

जानकारी