समाचार
वडा नं. ८ - टिटिहिरीया
बैजनाथ गाउँपालिकाको वडा नं ८ साबिक टिटिहिरिया गाउँ विकास समितिका वडाहरु १ देखि ९ मिलेर बनेको छ | यस वडाका जनप्रतिनिधि भागन थारु २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
कर्मचारी विवरण :
१. डम्बर बहादुर खत्री
वडा सचिव
९८४४८२९११०
dambarkhatri511@gmail.com
२. देव ब. घर्ति
सामाजिक परिचालक
९८४८१८४४३५
३. चुडामणि खड्का
पशु प्राविधिक
९८६८००८३६०
chudamani2018@gmail.com
४. मोतिराम चौधरी
कृषि प्राविधिक
९८४८३४३३७०
motiramc93@ gmail.com
५. सरस्वति थारु
मेलमिलाप सहजकर्ता
९८६८२६३५५०
६. ज्योति सुनार
हेल्पडेस्क सहजकर्ता
९८६८२३२४३९
७. सुन्दर प. थारु
कार्यालय सहयोगी
९८२२५२१६५०