FAQs Complain Problems

समाचार

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

उत्तर:

  • निवेदन,
  • घर नक्सा पास प्रमाण पत्र,
  • जग्गा धनी पूर्जाको प्रतिलिपी,
  • अंशवण्डा भए नाता प्रमाणित,
  • नापी नक्सा,
  • नाता प्रमाणित,
  • तिरो तिरेको रसिद,
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का,
  • ३ प्रति फोटो र
  • मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात