FAQs Complain Problems

समाचार

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

उत्तर: धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन,
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस,
  • कार्यालय प्रमुखको तोक आदेश,
  • निवेदन दर्ता र
  • धरौटी फिर्ताको निर्णय