FAQs Complain Problems

समाचार

"सबैका लागि साबुन पानीले हात, सधै साथ साथ" भन्ने मुल नाराका साथ ८ वटै वडाहरुमा साबुन पानीले हात धुने अभियान सम्पन्न |

राष्ट्रिय साबुन पानीले हात धुने अभियान, बैजनाथ गाउँपालिका बाँके अन्तरगत "सबैका लागि साबुन पानीले हात सधै साथ साथ" भन्ने मुल नारा का साथ आठ वटै वडाहरुमा रहेका स्वास्थ्य संस्थाका दुई जना स्वस्थ्यकर्मी, वार्ड  जनप्रतिनिधि सबै र निजि मेडिकल र निजि स्वास्थ्य  क्लिनिकका स्वस्थ्यकर्मीहरु लाई सो अभियानमा सहभागी गराइ अभियान सन्चालन  गरिएको छ। उक्त अभियान पछि आ -आफ्नो कार्यस्थलमा आउने सेवाग्राहीलाई हातधुन लगाउने अनि सेवा दिने। साथै यसकाे महत्त्व बारे पनि प्रकाश पर्नेछन् यसरी आठ दिन सम्म चलेको राष्ट्रिय हातधुने अभियान बैजनाथ वार्ड न ७ मा वार्ड अध्यक्ष सीता राम थारुज्यु काे अध्यक्षतामा संचालन भएकाे साे कार्यक्रममा पालिका उपाध्यक्ष शारदा रेग्मी (बि क)ज्यू, प्रमुख प्रसाकिय अधिकृत दान बहादुर ऐडिज्यू, स्वस्थ्य शाखा कर्मचारी  लगाएत वार्ड प्रतिनिधि, आधारभूत स्वस्थ्य सेवा  केन्द्र का स्वस्थ्यकर्मी लगाएतको उपस्थितिमा कार्तिक १४/२०७७ शुक्रबारका दिन समापन भएको छ |

आर्थिक वर्ष: