FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

"सबैका लागि साबुन पानीले हात, सधै साथ साथ" भन्ने मुल नाराका साथ ८ वटै वडाहरुमा साबुन पानीले हात धुने अभियान सम्पन्न |

राष्ट्रिय साबुन पानीले हात धुने अभियान, बैजनाथ गाउँपालिका बाँके अन्तरगत "सबैका लागि साबुन पानीले हात सधै साथ साथ" भन्ने मुल नारा का साथ आठ वटै वडाहरुमा रहेका स्वास्थ्य संस्थाका दुई जना स्वस्थ्यकर्मी, वार्ड  जनप्रतिनिधि सबै र निजि मेडिकल र निजि स्वास्थ्य  क्लिनिकका स्वस्थ्यकर्मीहरु लाई सो अभियानमा

Pages