समाचार
बैजनाथ गाउँपालिका कार्यालयमा ग्रुप एस.एम.एस. सेवा संचालनमा आएको सम्बन्धित सबैलाई जानकारी गरिन्छ
यस बैजनाथ गाउँपालिकामा ग्रुप एस.एम.एस. सेवा अति आवश्यक देखिएकोले  एकै पटक सबैलाई सूचना प्रवाह गर्न सकिने पालिकाको उद्देश्य अनुसारको कार्य र आफ्नो लक्ष्य प्रगति सबैका माझ
 पुर्याउन सकिने भएकोले सम्बन्धित सबैलाई यो सेवा संचालनमा आएको सूचना गरिन्छ |
मेसेज पांच अंकको नम्बर (३६००१) बाट गरिनेछ |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    