समाचार
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
• निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
प्रक्रिया:
• निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
• वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
• निवेदन दर्ता गर्ने
• तोकीएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
• चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |