FAQs Complain Problems

जनप्रतिनिधि ज्यूहरुको सामुहिक तस्वीर (२०७९)

Read More

नव निर्वाचित अध्यक्ष श्री प्रकाश बहादुर शाही तथा उपाध्यक्ष श्री निर्मला रोकाय संग परिचयात्मक कार्यक्रमको दृश्य ।

Read More

गावर अस्ट्रीच फारम

Read More

गावर होमस्टे

Read More

बैजनाथ गाउँपालिकाको संक्षिप्त परिचय

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

Pages

सूचना अधिकारीको सम्पर्क विवरण :


गूगल नक्शा

 

गाउँपालिकाको मोबाईल एप्लिकेसन :

गाउँपालिकाको मोबाईल एप्लिकेसन डाउनलोड गर्ने प्रक्रिया :

१. Android Mobile को playstore खोल्नुहोस् |

२. search google play मा गएर स्थानीय तहको एप  (Local level) लेखेर खोज्नुहोस |

३. स्थानीय तहको एप (Local level) application, install गर्नुहोस्  |

४. install गरे पश्चात प्रदेश, जिल्ला र स्थानीय तह छनौट गरी एप संचालन गर्नुहोस |

 गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

जनप्रतिनिधि

अध्यक्ष
9848128173
cm.baijanath@gmail.com/ shahiprakash18@gmail.com
उपाध्यक्ष
9858043630/9848261315
dcm.baijanath@gmail.com/ nirmalarokaya264@gmail.com

 

 

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
गाउँ कार्यपालिकाको कार्यालय
9858066751
बरिष्ठ लेखा अधिकृत
आर्थिक प्रशासन शाखा प्रमुख
9858041922
बरिष्ठ शिक्षा अधिकृत
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख
9858063333
प्रशासकीय अधिकृत
कर्मचारी प्रशासन
9858024251/9858027752
अधिकृत
योजना तथा अनुगमन
9858021258
शाखा प्रमुख
कृषि विकास शाखा
9841352123
सि.अ.हे.व. अधिकृत
स्वास्थ्य तथा सामाजिक विकास शाखा
9848020332
IT Officer Amar Singh Thakur
सूचना प्रविधि अधिकृत
सूचना प्रविधि शाखा प्रमुख
9844853857
इन्जिनियर
प्राविधिक शाखा प्रमुख
9841111831
रोजगार संयोजक
रोजगार सेवा केन्द्र
9848251518

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका र वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |

Pages

जानकारी

//