FAQs Complain Problems

जनप्रतिनिधि ज्यूहरुको सामुहिक तस्वीर (२०७९)

Read More

नव निर्वाचित अध्यक्ष श्री प्रकाश बहादुर शाही तथा उपाध्यक्ष श्री निर्मला रोकाय संग परिचयात्मक कार्यक्रमको दृश्य ।

Read More

गावर अस्ट्रीच फारम

Read More

गावर होमस्टे

Read More

बैजनाथ गाउँपालिकाको संक्षिप्त परिचय

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।

Pages

सूचना अधिकारीको सम्पर्क विवरण :


गूगल नक्शा

 

गाउँपालिकाको मोबाईल एप्लिकेसन :

गाउँपालिकाको मोबाईल एप्लिकेसन डाउनलोड गर्ने प्रक्रिया :

१. Android Mobile को playstore खोल्नुहोस् |

२. search google play मा गएर स्थानीय तहको एप  (Local level) लेखेर खोज्नुहोस |

३. स्थानीय तहको एप (Local level) application, install गर्नुहोस्  |

४. install गरे पश्चात प्रदेश, जिल्ला र स्थानीय तह छनौट गरी एप संचालन गर्नुहोस |

 गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

जनप्रतिनिधि

अध्यक्ष
9848128173
cm.baijanath@gmail.com/ shahiprakash18@gmail.com
उपाध्यक्ष
9858043630/9848261315
dcm.baijanath@gmail.com/ nirmalarokaya264@gmail.com

 

 

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
गाउँ कार्यपालिकाको कार्यालय
9858066751
बरिष्ठ लेखा अधिकृत
आर्थिक प्रशासन शाखा प्रमुख
9858041922
बरिष्ठ शिक्षा अधिकृत
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख
9858063333
प्रशासकीय अधिकृत
कर्मचारी प्रशासन
9858024251/9858027752
अधिकृत
योजना तथा अनुगमन
9858021258
शाखा प्रमुख
कृषि विकास शाखा
9841352123
सि.अ.हे.व. अधिकृत
स्वास्थ्य तथा सामाजिक विकास शाखा
9848020332
IT Officer Amar Singh Thakur
सूचना प्रविधि अधिकृत
सूचना प्रविधि शाखा प्रमुख
9844853857
इन्जिनियर
प्राविधिक शाखा प्रमुख
9841111831
रोजगार संयोजक
रोजगार सेवा केन्द्र
9848251518

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २५०/-
आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद/ व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०० /-
आवश्यक कागजातहरुः- १) घरकायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ४) स्थलगत प्रतिवेदन ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ती कर तिरेको रसिद |
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २५०/-
आवश्यक कागजातहरुः- १) मोहि लागत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ४) जग्गाको प्रमाणित नापी नक्सा ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः- १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदकको विचको नाता प्रमाणीत प्रमाण पत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा सक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

Pages

जानकारी

//