समाचार
Pages
रोजगारमूलक सेवा
Tuesday, December 21, 2021 - 14:26
सेवाहरु
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका र वडा कार्यालयहरु
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |