FAQs Complain Problems

समाचार

जनप्रतिनिधि ज्यूहरुको सामुहिक तस्वीर (२०७९)

Read More

वैजनाथ गाउँपालिका-३ मा पर्ने सुतैया ताल

Read More

गावर अस्ट्रीच फारम

Read More

गावर होमस्टे

Read More

बैजनाथ गाउँपालिकाको संक्षिप्त परिचय :

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ । गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नम्बर ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नम्बर ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो । जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरू रहेका छन् । जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रूपमा हिन्दु धर्मावलम्बी ने रहे पनि मुस्लीम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ। पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरू समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढी क्षेत्रमा खेती गरिएको छ, भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ ।

गाउँपालिकासँग सम्बन्धित तथ्यांकहरू :
क्षेत्रफल : १४१.६७ वर्ग कि.मि.
जम्मा वडा : ८ वटा
जनसंख्या : महिला ३४०८५, पुरुष ३५१९७, जम्मा ६९२८२
परिवार संख्या : १३९८७
औसत घरपरिवारको आकार : ४.९४ जना
साक्षरता : पुरुष ९३.९७, महिला ८७.०९, ओषत ९०.५२

No front page content has been created yet.

सूचना अधिकारीको सम्पर्क विवरण :


गूगल नक्शा

 

गाउँपालिकाको मोबाईल एप्लिकेसन :

सुचना तथा समाचार

गाउँपालिकाको मोबाईल एप्लिकेसन डाउनलोड गर्ने प्रक्रिया :

१. Android Mobile को playstore खोल्नुहोस् |

२. search google play मा गएर स्थानीय तहको एप  (Local level) लेखेर खोज्नुहोस |

३. स्थानीय तहको एप (Local level) application, install गर्नुहोस्  |

४. install गरे पश्चात प्रदेश, जिल्ला र स्थानीय तह छनौट गरी एप संचालन गर्नुहोस |

 गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

जनप्रतिनिधि

अध्यक्ष
9848128173
cm.baijanath@gmail.com/ shahiprakash18@gmail.com
उपाध्यक्ष
9858043630/9848261315
dcm.baijanath@gmail.com/ nirmalarokaya264@gmail.com

 

 

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
प्रशासन प्रमुख
9858066751
बरिष्ठ लेखा अधिकृत
आर्थिक प्रशासन शाखा प्रमुख
9858041922
बरिष्ठ शिक्षा अधिकृत
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख
9858063333
इन्जिनियर
प्राविधिक शाखा प्रमुख
9868252424
प्रशासकीय अधिकृत
कर्मचारी प्रशासन
9858024251/9858027752
सि.अ.हे.व. अधिकृत
स्वास्थ्य तथा सामाजिक विकास शाखा
9848020332
अधिकृत
योजना तथा अनुगमन
9858021258
शाखा प्रमुख
कृषि विकास शाखा
9841352123
सूचना प्रविधि अधिकृत
सूचना प्रविधि शाखा
9844853857
इन्जिनियर
आवास, भवन तथा नक्सापास शाखा प्रमुख
9841111831

जानकारी

//