बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
मिति २०७९ असोज ४ गते मंगलबार, यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री गंगाराम सापकोटा सरलाई स्वागत गरियो । सफल कार्यकालको शुभकामना ।
५८औं राष्ट्रिय बाल दिवसको अवसरमा मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरु अध्यक्षज्यू तथ उपाध्यक्षज्यू बाट प्रमाणपत्र ग्रहण गर्दै ।।
मिति २०७९ भाद्र १९ गते प्रमुख प्रशासकीय अधिकृत श्री दान बहादुर एडी ज्यू को विदाई ।
मिति २०७९/३/१३ मा बजेट/ बिनियोजन बिधेयक/आर्थिक बिधेयक २०७९ सर्बसहमतिले पारित भइ गाउँ सभा सम्पन्न ।
गणतन्त्र दिवसको शुभकामना
मिति २०७५ चैत्र २२ गते बैजनाथ गाउँपालिकाबाट समायोजन भइ जानुभएका कर्मचारीज्युहरुलाई मायाको चिनो प्रदान गरि विधिवत रूपमा विदाई गरियो
१०९आैं अन्तराष्टि्य महिला दिवसकाे अबसरमा बैजनाथ गाउपालिकामा भब्य रूपमा दिवस मनाइयो |
मिति २०७५/११/२४ गते हुने १०९औं अन्तराष्ट्रिय महिला दिवसको तयारी बैठक |
मिति २०७५ माघ १४ गते बैजनाथ गाउँपालिकाको गाउँ सभा-२०७५ समापन भयो |
मिति २०७५ माघ ९ गते बैजनाथ गाउँपालिका विद्यालय स्तरीय प्रथम खेलकुद प्रतियोगिताको समुद्घाटन समारोहको केहि झलकहरु |
मिति २०७५ पुष १६ गते बैजनाथ गाउँपालिकाको नियमित गाउँ सभाको दोश्रो बैठक
मिति २०७५ पौष ९ गते बैजनाथ गाउँपालिका नियमित गाउँ सभा समुद्घाटन कार्यक्रमको शुभारम्भ |
मिति २०७५ भाद्र १६ गते बैजनाथ गाउँपालिकामा विशेष गाउँ सभाको बैठक सम्पन्न भयो |
मिति २०७५ असार १० गते बैजनाथ गाउँपालिकाको गाउँ सभाको सुभारम्भ भै मिति २०७५ असार ३२ गते समापन भएको छ ।
मिति २०७५ असार २५ गते बैजनाथ गाउँपालिका वडा न. ५ ले प्रदान गर्ने सेवा र सुविधाका प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाइ |
बैजनाथ गाउँपालिकामा ५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम
बैजनाथ गाउँपालिकामा महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरुका लागि ७ दिने आधारभूत तालिम |
बैजनाथ गाउँपालिकामा महिला लक्षित सीपमुलक तथा उद्यमशीलता विकासका लागि बाख्रापालन सम्बन्धी ७ दिने सीप विकास तालिम |
बैजनाथ गाउँपालिकामा मिति २०७५/०३/१९ गते स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाइ सम्मान कार्यक्रम साथै परिवार नियोजनका ५ साधनहरु स्वास्थ्य संस्थाहरुमा उपलब्धता सुनिस्चितता घोषणा कार्यक्रम सम्पन्न |
मिति २०७५/०३/१० गते गाउँ सभाको बैठक सुभारम्भ भइ मिति २०७५/०३/१७ गते पुनः बैठकलाइ निरन्तरता दिईयो |
बैजनाथ गाउँपालिकाको कार्यालयमा मिति २०७४ चैत्र २९ र ३० गते, कर्मचारी र जनप्रतिनिधिहरुलाई दुई दिने क्षमत अभिबृधि तालिम
सेवा प्रकारः- सिफारिस सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
• शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
सेवा प्रकारः- सिफारिस सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- २५०/-
आवश्यक कागजातहरुः- १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद/ व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
सेवा प्रकारः- सिफारिस सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ५०० /-
आवश्यक कागजातहरुः- १) घरकायम सिफारिस पाउ भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ती कर तिरेको रसिद |
सेवा प्रकारः- सिफारिस सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- २५०/-
आवश्यक कागजातहरुः- १) मोहि लागत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापी नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि |
सेवा प्रकारः- घर जग्गा सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः- १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदकको विचको नाता प्रमाणीत प्रमाण पत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा सक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |