जनप्रतिनिधि ज्यूहरुको सामुहिक तस्वीर (२०७९)
नव निर्वाचित अध्यक्ष श्री प्रकाश बहादुर शाही तथा उपाध्यक्ष श्री निर्मला रोकाय संग परिचयात्मक कार्यक्रमको दृश्य ।
गावर अस्ट्रीच फारम
गावर होमस्टे
बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
गाउँपालिकाको मोबाईल एप्लिकेसन :
१. Android Mobile को playstore खोल्नुहोस् |
२. search google play मा गएर स्थानीय तहको एप (Local level) लेखेर खोज्नुहोस |
३. स्थानीय तहको एप (Local level) application, install गर्नुहोस् |
४. install गरे पश्चात प्रदेश, जिल्ला र स्थानीय तह छनौट गरी एप संचालन गर्नुहोस |
गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |